सेन्ट्रल जाेन भलिबलमा नेपालले कीर्गिस्तानसँग खेल्दै (LIVE)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२५
  • |
  • 228 पटक हेरिएको

 

बंगलादेशमा जारी एभीसी सेन्ट्रल जाेन वुमन्स भलिबलमा नेपालले आज दाेस्राे खेल खेल्दै छ । स्वर्ण पदक जित्ने लक्ष्यसहित बंगलादेश आएकाे नेपाली टिमले अहिले  कीर्गिस्तानसँग खेल्दै छ ।  पहिलाे खेलमा अफगानिसस्तानमाथि ३-० काे सेटमा सहज जित हात पारेकाे थियाे ।

तीन वटै सेटमा अण्डर टेनकाे स्काेरमा हराएकाे नेपालले आज कीर्गिस्तानसँग दाेस्राे खेल खेल्दै ५ । कीर्गिस्तानकाे भने याे तेस्राे खेल हाे । कीर्गिस्तान पहिलाे खेलमा माल्दिभ्ससँग पराजित भएकाे थियाे भने दाेस्राे खेलमा घरेलु टाेली ब‌ंगलादेशलाई पराजित गरेकाे थियाे ।

नेपाल आज पनि अपराजित यात्रालाई कायम राख्ने तयारीमा हुँदा कीर्गिस्तानले ब‌ंगलादेशविरुद्धकाे जस्तै नतिजाकाे खाेजिमा हुने छ ।

लाइभ भिडियाे 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey