फुटबल : मंगलदीप र नेपालय फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१७
  • |
  • 288 पटक हेरिएको

मंगलदीप र नेपालय आठौं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।

मंगलदीपले गोल्डेन फ्युचरलाई २–१ तथा नेपालयले ग्रिन तारालाई ३–० गोलले पराजित गरे ।

ब्वाइजमा समता, ग्रिन तारा, त्रिकोण र मंगलदीपले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey