जर्जप्रिन्सको एकमात्र गोलमा आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 150 पटक हेरिएको

फागुन २४ । चिरप्रतिद्वन्दी नेपाल पुलिस क्लवलाई हराउँदै त्रिभुवन आर्मी झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल रंगशालामा भएको खेलमा आर्मीको जितमा जर्जप्रिन्स कार्कीको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको सुरुवात देखि नै दुबै टिमले आक्रामक खेल खेले पनि गोलका लागि ४० मिनेट कुर्नुपर्यो । जसमा आर्मीले जर्जप्रिन्सको गोल मार्फत आमीृले अग्रता बनाए । उनले फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मी विरुद्ध पुलिसले दोस्रो हाफमा खेलमा फर्कन धरै प्रयास गरेपनि सफल भएन । जसका कारण आर्मीले अन्तिम चारमा स्थान बनायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey