ह्वाइट माउन्टेनको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१२
  • |
  • 227 पटक हेरिएको
ह्वाइट माउन्टेनले चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।
ह्वाइट माउन्टेनले सेन्ट जोसेफलाई १–० गोलले पराजित ग¥यो । अन्य खेलमा फ्लोरोसेन्टले नेपाल सेन्ट्रललाई १–०, क्लिनटनले स्वप्नवाटिकालाई टाइब्रेकरमा ३–२, महर्षिले पिस प्वाइन्टलाई टाइब्रेकरमा ३–२ र विनायकले बाल मन्दिरलाई २–० गोलले हराउदै दोश्रो चरणमा स्थान बनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey