२०१८ को फर्मुला रेसका लागि रेड बुलले तयार पार्यो यस्तो कार- तस्विरमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 198 पटक हेरिएको

फर्मुला वनमा प्रतिस्पर्धा गर्ने टिम रेडबुलले २०१८ को सिजनका लागि स्पेसल इडिसनको कार निर्माण गरेको छ ।

अष्ट्रेलियाको मेलबर्नमा सार्वजनिक गरीएको फर्मुला कार अघिल्लो बर्षको भन्दा निकै फरक रहेको छ ।

यो कारमा यसपटक ड्राइभरको सुरक्षाका लागि होलो ककपिट राखिएको छ । जसले कार दुर्घटना भएपनि ड्राइभरलाई कुनै असर गर्नेछैन ।

यो कारको तौलमा पनि बृद्धी गरिएको छ । यसपटक यो कारको तौल ७२२ केजि देखि ७३३ केजीसम्मको छ । कारमा सात वटा टायर राख्न सक्ने अप्सन राखेको छ ।

नयाँ कार कस्तो छ हरौ तस्विरमा

 

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey