टेबलटेनिसका उदयीमान स्टार: स्यान्टू

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०९
  • |
  • 437 पटक हेरिएको

माघ ९, काठमाडौं । किशोरावयमै राष्ट्रिय च्याम्पियन बनेका नेपाली टेबलटेनिसका सनसनी स्यान्टू श्रेष्ठ कुनै समय पौडीबाज बन्न चाहन्थे । तर, टेबलटेनिसतर्फ मोडिए । उनलाई टेबलटेनिस सिकाउने नविता श्रेष्ठकै समानान्तरमा स्यान्टूू पुरुषतर्फको राष्ट्रिय च्याम्पियन छन् ।

भिडियो हेर्नुहोस् –

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey