भ्याली पब्लिक फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१५
  • |
  • 174 पटक हेरिएको

नेप्लेज, १५ मंसिर । भ्याली पब्लिक ११ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर गल्र्सको थ्री बाइ थ्रीतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

धापासीस्थित आयोजक ओडिसी इन्टरनेसनल एकेडेमीको कोर्टमा भएको दोश्रो सेमिफाइनलमा भ्याली पब्लिकले स्किब्सलाई ८–१ ले पराजित ग–यो । फाइनलमा भ्याली पब्लिकको भेट ग्रिनल्यान्डसंग हुनेछ ।

जुनियर ब्वाइजतर्फ एन्जल्स हर्ट र इडेन ब्रिज एकेडेमी (इबीए) उपाधिका लागि भिड्ने छन् । फाइनल आइतबार हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey