एनपीएल अपडेट : विराटनगरले चितवनविरूद्व टस जितेर फिल्डिङ गर्ने

  • Image नेप्लेज
  • १० कार्तिक २०८३, मङ्गलवार
  • 138 पटक हेरिएको
एनपीएल अपडेट : विराटनगरले चितवनविरूद्व टस जितेर फिल्डिङ गर्ने

काठमाडौं । तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज मंगलबार हुने पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजको सामना गर्दैछ ।

चितवनविरूद्व टस जितेर विराटनगरमाले फिल्डिङ गर्ने निर्णय गरेकाे छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ