एमएमए फाइट नाइटमा विवेक र आदेशले प्रतिस्पर्धा गर्ने

  • Image नेप्लेज
  • २० आश्विन २०८३, मङ्गलवार
  • 40 पटक हेरिएको
एमएमए फाइट नाइटमा विवेक र आदेशले प्रतिस्पर्धा गर्ने

काठमाडौं । विवेक रोकाय र आदेश रोकायाले एमएमए फाइट नाइटमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

उनीहरु उक्त प्रतियोगितामा सहभागी हुने नेपाल गोर्खा खुकुरी मार्सल आट्र्स संघले जनाएको छ ।

प्रतियोगिता अक्टोबर १० देखि ११ तारिखसम्म भारतमा हुनेछ ।