नेपालको लगातार दोस्रो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२०
  • |
  • 146 पटक हेरिएको

काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-१९ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बिहीबार कोलम्बोमा सम्पन्न खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३-० सेटको जित निकाल्यो ।

जितसँगै नेपालले तीन खेलमा सात अंक जोडेको छ ।

यसअघि किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलंकालाई ३-१ को सेटमा हराएको थियो ।

नेपालले खेल २५-७, २५-१०, २५-११ ले आफ्नो पक्षमा पार्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal