सन्ताेषीले जितिन् अर्काे कास्य पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-०८
  • |
  • 162 पटक हेरिएको

काठमाडौं । सन्तोषी श्रेष्ठले भारतको राँचीमा जारी चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा शुक्रवार महिला ५ हजार मिटर दौडमा कास्य पदक जितेकी छिन्।

सन्तोषीले १६ मिनेट ३६.६१ सेकेन्ड समयका साथ तेस्रो स्थान प्राप्त गरेकी हुन्।

उनले कान्छीमाया कोजुको १६ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेकी छिन्।

यो प्रतिस्पर्धामा स्वर्ण र रजत दुबै भारतीय खेलाडीले जितेका थिए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal