नेपाल ए र आयरल्यान्ड ए को पहिलो खेल आज

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१६
  • |
  • 303 पटक हेरिएको

काठमाडौँ । नेपाल ए र आयरल्यान् उल्भ्सबीचको टी२० सिरिजको पहिलो खेल आज हुने भएको छ।

यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहिबार नै नयाँ तालिका सार्बजनिक गरेको थियो।

जस अनुसार टी२० सिरिजको पहिलो खेल आज हुने भएको छ, यो खेल टियु मैदानमा अपराहन्न १ बजेदेखि हुने छ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्यान्ड उल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी२० खेल खेल्ने छ। त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey