हरेराम स्मृति टेटे हुने

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०४-२०
  • |
  • 85 पटक हेरिएको

हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६ औं हरेराम जोशी स्मृति टेबलटटेनिस प्रतियोगिता साउन २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा २ सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जनाएका छन् ।

प्रतियोगितामा पुरुष/महिला खुला सिंगल्स, विभिन्न उमेरसमूह र भेट्रानमा गरी १० स्पर्धामा खेल हुनेछ ।

भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पुल्चोकस्थित गड स्पिन टेबलटेनिस एकेडेमीको हलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Advertisement

Roadmap

Advertisement

Nepal Telecom Authority