ओलम्पिक : सोनियाले रसियन खेलाडीसँग खेल्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०७
  • |
  • 1163 पटक हेरिएको

टोकियो ओलम्पिकको औपचारिकरुपमा शुरु शुक्रबारदेखि हुँदै छ ।

ओलम्पिकमा चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपालले जुडोमा पनि सहभागिता जनाएको छ ।

जुडोकी खेलाडी सोनिया भट्टले पहिलो चरणमा रसियन खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने छिन् ।

आज सार्वजनिक भएको तालिका अनुसार उनले रुसी खेलाडीसँग प्रतिस्पर्धा गर्ने छिन् । वाइल्ड कार्ड पाउँदै ओलम्पिक खेल्न लागेकी सोनियाले महिला ४८ केजी तौल समूहमा शनिबार प्रतिस्पर्धा गर्ने छिन् । रुस भने डोपिङ प्रकरणमा परेपछि ओलम्पिक झण्डमा खेल्दै छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey