एन्फा र स्टार हस्पिटलबीच सम्झौता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०३
  • |
  • 1249 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाले सानेपामा रहेको स्टार हस्पिटलसँग सम्झौता गरेको छ ।

खेलाडीहरुको स्वास्थ्य उपचारका विषयमा एन्फा र अस्पतालबीच सम्झौता भएको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधार र स्टार हस्पिटलका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले एन्फा कम्प्लेक्स सातदोवाटोमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार स्टार हस्पिटलले कोरोना महामारीकाबेला नेपाली राष्ट्रिय महिला तथा पुरुष टिम, अफिसियहरुको पीसीआर परीक्षणमा सहयोग गर्ने छ ।

यसैगरी परीक्षणका दौरान कुसैलाई कोरोन पुष्टि भएमा उपचारमा पनि सहयोग गर्ने सम्झौतामा जनाइएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey