जोकोभिच विम्बल्डन च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२७
  • |
  • 762 पटक हेरिएको

साविक बिजेता तथा विश्व नम्बर एक नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

लण्डनमा भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई ३-१ को सेटमा पराजित गर्दै जोकोभिक च्याम्पियन बने। जोकोभिचले सातौं वरीयताका माटियो ६-७,६-४,६-४ र ६-३ को सेटमा पराजित गरे ।

जोकोभिच छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका छन् । जोकोभिचको करियर २० औं ग्राण्डस्लाम हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey