युरो २०२० : पोर्चुगल र बेल्जियम तथा नेदरल्याण्ड्स र चेक भिड्दै 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१३
  • |
  • 1024 पटक हेरिएको

युरो २०२० अन्तर्गत आज पनि दुई वटा खेल हुँदै छन् ।

नकआउट चरणका खेल अन्तर्गत राति पौने १० बजे नेदरल्याण्ड्स र चेक गणतन्त्र आमने सामने हुने छन् । नेदरल्याण्ड्स समूह सीको विजेता हो भने चेक गणतन्त्र तेस्रो स्थानमा रहेर अन्तिम १६ माप्रवेश गरेको हो ।

यसैगरी राति पौने १ बजे पोर्चुगल र वेल्जियम आमने सामने हुने छन् ।

बेल्जियम समूह बीको विजेता हो भने पोर्चुगल समूह एफको तेस्रो स्थानमा रहँदै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बेल्जियम  र पोर्चुगलको खेलमा क्रिष्टियानो रोनाल्डो भर्सेस रोमेलो लुकाकु रहेको छ ।

दुवै स्टार खेलाडीको प्रदर्शनका कारण अन्तिम १६ मा स्थान बनाएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey