मेस्सीले आलिशान होटेल खोल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 570 पटक हेरिएको

बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले सन् २०२१ को ला लिगाको सिजन सकिएपछि कोपा अमेरीकाको तयारीमा छन ।

यहि विचमा उनले समयको सदुपयोग गरेर नयाँ होटेलमा लगानी पनि गरेका छन ।

सन् २०१७ मा होटेलमा लगानी गरेका मेस्सीले फेरी नयाँ सुविधासम्पन्न होटेल सुरु गर्ने भएका छन ।

एमआएम होटेल समुह अन्तर्गत मेस्सीले एन्डोरामा नयाँ खोल्न लागेका हुन । उनको यो होटेलमा लगानी हुने पाँचौं हुनेछ ।

३१ वटा सुविधासम्पन्न कोठा रहेको सो होटेल देशकै उत्कृष्ट बनाउन मेस्सीले चाहेको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey