काेम्यान २०२३ सम्म बार्सिलाेनामै रहने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 291 पटक हेरिएको

स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान रहने भएका छन् ।

गत सिजन ला लिगा जित्न नसकेपछि कोम्यानको कार्यकालका विषयमा विभिन्न चर्चा चलिरहेका बेला क्याटलान क्लब बार्सिलोनाले कोम्यान २०२३ सम्म रहने जनाएको छ ।

बार्सिलोनाका अध्यक्ष जोन लोपोर्टाले कोम्यान क्लबमै रहने प्रष्ट पारेका हुन् ।

उनले आगामी सिजनको तयारी शुरु गरेको पनि बताएका छन् ।

उनले कोम्यानसँग अनुबभव रहेकाले आउँदो सिजन राम्रो हुने पनि अपेक्षा गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey