प्रशिक्षकलाई साथ दिने समय हो : मेघराज केसी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 445 पटक हेरिएको

काठमाडौं । फुटबल प्रशिक्षक मेघराज केसीले नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई साथ दिनुपर्नेमा जोड दिएका छन् । इराकविरुद्ध नेपाल भलै ६–२ गोल अन्तरले पराजित भए पनि प्रशिक्षकको मोटिभेशनका आधारमा नेपाली टिमले निकै नै उत्कृष्ट खेलेको केसीले बताए ।

नेप्लेजसँगको कुराकानीमा केसीले अहिले युवा खेलाडीहरुको बाहुल्यता रहेको टिमले भविष्यमा राम्रो प्रदर्शन गर्ने अपेक्षा पनि गरे ।

प्रशिक्षकले भने जस्तो टिम बनाउनका लागि एन्फा लगाएतका स्टेक होल्डरहरुले पनि राम्रो साथ दिनुपर्नेमा जोड दिए ।

हेरौं प्रशिक्षक मेघराज केसीले दिएको प्रतिक्रिया यो भिडियोमा 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey