फुटबलर असीमलाई पितृ शोक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 578 पटक हेरिएको

नेपाली फुटबलर असीम भुसाललाई पितृ शोक परेको छ ।

उनका बाबु ललितकुमार भुसालको कोरोना संक्रमणका कारण निधन भएको हो ।

फुटबल असिमले सामाजिक सञ्जाल मार्फत बाबुको निधन भएको पुष्टि गरेका छन् ।

असीमले नेपालको उमेर समूह यु १४, यु १६, यु १९ र यु २३ बाट खेलेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey