एनएसएल फाइनलः धनगढीविरूद्ध काठमाडाैं रेजर्स १-० ले अगाडि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 334 पटक हेरिएको

नेपाल सुपर लिगको उपाधिका लागि अहिले काठमाडौं रेजर्स र धनगढी एफसीविच प्रतिस्पर्धा भइरहेको छ ।

दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले एक गोलको अग्रता बनाएको छ । खेलको २१ औं मिनेटमा काठमाडौंले खेलमा अग्रता लियो ।

उसका लागि मेसौकेले गोल गर्न सफल भए । उनले धनगढीका डिफेन्डरविचको असमझदारीका विच उत्कृष्ट गोल गर्न सफल भए ।
जारी प्रतियोगितामा उनको यो आठौं गोल हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey