पञ्जावका कप्तान राहुल अस्पताल भर्ना, पेटकाे शल्यक्रिया हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 652 पटक हेरिएको

आइपीएल टिम पञ्जाव किंग्सका कप्तान लोकेश राहुल अस्पताल भर्ना भएका छन ।

उनको एपेन्डिसाइट्सको समस्या देखिएपछि अस्पताल भर्ना भएका छन ।

पञ्जाव किंग्सले जनाएअनुसार उनको शल्यक्रिया हुने भएको छ । जसका कारण उनले केहि खेल गुमाउने भएका छन ।

गत राति अचानक पेट दुखेपछि उनलाई अस्पताल लगिएको थियो । जहाँ उनको शल्यक्रिया हुने पञ्जावले जानकारी दिएको छ ।

आइपीएलमा पञ्जावले आइतबार राति दिल्लीसँग खैल्दैछ । राहुलले यो खेलका साथै लिगका अरु केहि खेलपनि गुमाउने भएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey