फ्रेन्च ओपन एक साता सर्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 400 पटक हेरिएको

सन् २०२१ मा हुने फ्रेन्च ओपन एक साताका लागि सरेको छ । यसअघि मे २३ तारिखमा हुने भनिएको प्रतियोगिता अब मे ३० बाट हुने बताइएको छ ।

प्रतियोगिताका बेला दर्शकको उपस्थिती पनि हुने बताइएको छ । क्ले कोर्टमा हुने प्रतियोगिता गत बर्ष कोभिडका कारण चार महिना स्थगित भएको थियो ।

त्यो बेला यो प्रतियोगिता सेप्टेम्बर र अक्टोबरमा भएको थियो । नियमित तालिका अनुसार मे र जुन महिनामा यो प्रतियोगिता हुने गर्छ ।
प्रतियोगिताका बेला हरेक दिन एक हजार दर्शक खेल हेर्नका लागि कोर्टमा जान पाउनेछन ।

फ्रान्समा कोभिडका कारण अघिल्लो बुधबारबाट नियम कडा पारिएको छ । तर ब्यवसायीक खेलकुदहरुलाई भने नियमित राखिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey