सुमनकाे अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 306 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा सुमन खतिवडाले अर्धशतक बनाएकी छिन ।

मेयर ११ का लागि सुमनले महत्वपुर्ण अर्धशतक बनाइन । उनले४२ बलमा ६ चौका र एक छक्काको मद्दतले अर्धशतक बनाइन ।

छैटौं नम्वरमा ब्याटिङमा आएकी सुमनले उत्कृष्ट पारी खेल्न सफल भइन ।

जारी प्रतियोगितामा सुमन अर्धशतक बनाउने चौथो खेलाडी बनेकी छिन । कञ्चन श्रेष्ठ आउट भएपछि क्रिजमा आएकी सुमनले संयमित भएर ब्याटिङ गर्दै अर्धशतक बनाइन ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey