सचिन तेन्दुलकर काेराेना संक्रमित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 497 पटक हेरिएको

भारतीय महान क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमित भएका छन् ।

शनिबार ट्वीट गर्दै आफू संक्रमित भएको जानकारी दिएका हुन् ।

संक्रमित भएसँगै उनी अहिले होम क्वारेन्टिनमा रहेको पनि जनाइएको छ ।

साथै उनले महामारीबाट बच्नका लागि सबै सावधानी अपनाएको पनि उल्लेख गरेका छन् ।

सचिनको रिपोर्ट पोजेटिभ आएपछि परिवारका सबै सदस्यको पनि परीक्षण गर्दा अरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

सचिन पछिल्लो समय रायपुरमा आयोजना गरिएको रोड सेप्mटी वल्र्ड सिरिज खेलेका थिए ।

उनी भारतीय लेजेन्ड्सको कप्तानी गरेका थिए । जसका उनको टिम नै च्याम्पियन पनि बनेको थियो ।

साथै उनले अहिलेसम्म २७७ पटक कोभिड टेस्ट गरेको पनि बताएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey