हिमालयन टाइगर प्रो रेस्लिङ भोलि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२८
  • |
  • 1234 पटक हेरिएको

हिमालयन टाइगर प्रो एसोसिएसनको आयोजनामा हिमालयन टाइगर प्रो रेस्लिङ शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ ।

प्रतियोगितामा करिब १२ रेस्लरको सहभागिता रहने प्रो रेस्लर विष्णु सिंहले जनाएका छन् ।

विष्णु आफै पनि प्रतिस्पर्धा गर्दै छन् । उनले हिक्मत थपलिया (स्कोरपियो) विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey