क्लव भलिबलमा पुलिसकाे विजयी सुरूवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२७
  • |
  • 238 पटक हेरिएको

पोखरामा जारी टाइगर कप राष्ट्रिय क्लव भलिबल प्रतियोगिताको पुरुष तर्फ विभागिए टिम नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा आज भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

पुलिसले गण्डकीविरुद्ध २७–२५, २५–२१ र २५–२२ को सेटमा जित निकाल्यो । यो जितसँगै पुलिसले तीन अंक जोडेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey