सन्दिपकको प्रदर्शनमा दिल्ली नतमस्तक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 171 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल खेलिरहदा  इण्डियन प्रिमियर लिग टोली दिल्ली डेयरडेभिल्सले सन्दिपको प्रदर्शनमा हरेक खेलमा केहि केहि भनाई राख्दै आएको छ ।

यसअघिका तीन खेलमा लगातार सन्दीपका बारेमा आफ्नो विचार राखेको दिल्ली डेयरडेभिल्सले केन्या विरुद्ध पाँच विकेट लिएपछि अर्को ट्विट गर्दै उनको प्रदर्शन अद्भुत रहेको प्रतिक्रिया गरेको छ ।

खेलअघि पनि सन्दीपका नाममा अर्को ट्वीट गरेको थियो ।

 

 

दिल्लीले दुईसाता अघि मात्रै आइपीएलको ११औं सिजनका लागि सन्दीपलाई २० लाख भारुमा आफ्नो टिमसँग अनुबन्ध गरेको थियो।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey