विष्टले गरे बर्दियामा पनि एकेडेमीको सिलन्यास, बन्ने भने कहिले ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 221 पटक हेरिएको

माघ २३ गते । बर्दियामा नेपालकै पहिलो कबड्डी एकेडेमी बन्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एकेडेमीको शिलान्यास गरे ।

राखेपले बर्दियाको बास्गढी– ४ स्थित मगर गाउँमा रहेको ८ विघा जग्गामा एकेडेमी बनाउन लागेको हो । एकेडेमी बनाउन करिब ५० करोड खर्च लाग्ने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए ।

प्रेस सल्लाहकार दाहालका अनुसार २ वर्षमा निर्माण सम्पन्न गर्न लक्ष्य रहेको छ । तत्कालका लागि आठौं राष्ट्रिय खेलकुदको कबड्डी त्यही गराउने गरी काम अगाडि बढाइने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey