काेहली एक सय मिलियन फलाेअर्स हुने पहिलाे क्रिकेटर

  • Image नेप्लेज
  • १७ फाल्गुण २०७७, सोमवार
  • 518 पटक हेरिएको
काेहली एक सय मिलियन फलाेअर्स हुने पहिलाे क्रिकेटर

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली इन्टाग्राममा एक सय मिलियन फलोअर्स पुर्याउने पहिलो क्रिकेटर बनेका छन ।

साथै उनी सोसियल मिडियामा एक सय मिलियन फलोअर्स हुने पहिलो एशियन सेलिब्रेटी बनेका छन ।

यसअघि पनि कोहली ७५ मिलियन फलोअर्स इन्स्टाग्राम हुने पहिलो एशियन सेलिब्रेटी थिए ।

यसका साथै उनले पप स्टार मिडी लोभाटोलाई पनि पछि पारेका छन । उनको ९९ मिलियन फलोअर्स छन ।

यतिमात्र होइन, कोहलीको इन्स्टामा फलोअर्स रियाल मड्रिड र बार्सिलोना भन्दा धेरै भएको छ । रियालको ९५ मिलियन फलोअर्स छन भने बार्सिलोनाको ९४ मिलियन फलोअर्स छन ।

सम्बन्धित खबर