नेपाल र बंगलादेश भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२७
  • |
  • 240 पटक हेरिएको

काठमाडाैँ। नेपालले आज राति ७:४५ बजे ढाकामा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। 

पछिल्लो भेट दशरथ रंगशालामा ०–० बराबरीमा टुंगिएको थियो। मुख्य प्रशिक्षक म्याट रसको राजीनामापछि हरि खड्काको नेतृत्वमा रहेको टिम बंगलादेशलाई उसकै मैदानमा हराउने लक्ष्यमा छ। यता बंगलादेशले हम्जा चौधरीसहित घरेलु मैदानको फाइदा उठाउने तयारी गरेको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal