कोस्टाको गोलमा अल नासर विजयी

  • Image नेप्लेज
  • १३ मंसिर २०८३, आइतवार
  • 51 पटक हेरिएको
कोस्टाको गोलमा अल नासर विजयी

काठमाडौं। अल नासरले साउदी प्रो लिग अन्तर्गतको खेलमा अर्को जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेल अल नासरले अल हाजेमलाई १-० गोलले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको २६औं मिनेटमा सामु कोस्टाले गरेको गोल नै खेलको निर्णय गोल बनेको थियो ।

यो जितपछि अल नासरको १३ खेलमा ३१ अंक भएको छ र शिर्ष स्थानमा रहेको अल क्वादसिआहसँग बराबरी गरेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment