भारत ‘ए’ ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

  • Image नेप्लेज
  • ४ मंसिर २०८३, शुक्रवार
  • 93 पटक हेरिएको
भारत ‘ए’ ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत भारत 'ए' ले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ ।

कतारको दोहामा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाउदै ३३२ रन बनाएको हो ।

भारत 'ए' का लागि कुमार कुशर्गले ११७ र कप्तान तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यस्तै नेपालका बलर कप्तान सन्दीप लामिछाने र ललित राजबंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ तथा पवन सराफले एक विकेट लिएका थिए ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment