भलिबलकी कप्तान अरूणा कमल सुनचाँदीकाे ब्राण्ड एम्बेस्डर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-०१
  • |
  • 379 पटक हेरिएको

नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाली कमल सुनचाँदीको ब्राण्ड एम्बेस्डर बनेकी छिन ।

अरुणा सो ब्राण्डको एक बर्षका लागि एम्बेस्डर बनेकी हुन । पोखरा र म्याग्दीमा रहेको सो ब्राण्डले अरुणालाई आफ्नो प्रमोसनको माध्यम बनाएको छ ।

म्याग्दी जिल्ला रघुंगंगा गाउँपालिका वडा नम्वर तीन पिप्लेकी शाहीले भलिबलमा नेपाललाई पछिल्लो पटक दक्षिण एशियाली खेलकुद सागमा कप्तानी गरेकी थिइन ।

उनकै कप्तानीमा नेपालले बंगलादेशमा एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey