राखेपका पुर्व सदस्यसचिव विष्टकाे श्रीमतीलाई काेराेना पाेजेटिभ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-२०
  • |
  • 213 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको श्रीमतीलाई कोरोना पोजेटिभ भएको छ ।

विष्टले आफ्नो फेसबुकमा श्रीमती चन्द्रकला विष्टलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका छन ।

साथै उनले सामान्य टाउको दुख्ने बाहेक अरु कुनैपनि समस्या नदेखिएको बताएका छन ।

यसका साथै उनको नजिक आएका सबैलाई सचेत रहन पनि भनिएको छ ।

यस्तै विष्टले आफुलाई भने कुनै पनि लक्षण नदेखिएको बताएका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey