विमलले सुरु गरे प्रशिक्षण तस्वीरमा Gallery By Neplays On Jan 30, 2018 0 Share माघ १६ । भारतीय आई–लिग क्लब मोहन बगानमा आबद्ध भएका नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरले प्रशिक्षण सुरु गरेका छन । विमललाई सोनी नोर्देको स्थानमा अनुबन्ध गरिएको हो । हाइटीका खेलाडी नोर्दे घाइते भएपछि उनलाई मोहन बगानले अनुबन्ध गरेको हो । 0 Share