मेडलले सजिएको दीपक विष्टको घर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०२
  • |
  • 268 पटक हेरिएको

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको घर पुग्दा मेडलहरु सजाएको देख्न सकिन्छ । विष्टले खेल जीवनमा हात पारेका सफलताका प्रमाण स्वरुप मेडलहरु सजाएर राखेको छन् ।

विष्ट चार पटकको सागका स्वर्ण पदक विजेता खेलाडी हुन् भने ओलम्पिकमा छनोट चरण पार गर्ने पहिलो खेलाडी पनि विष्ट नै हुन् । यसैगरी राष्ट्रिय प्रतियोगितामा उनी सधैं अपराजित नै रहे ।
बिष्टले २०७१ फाल्गुण १७ गते शनिबार सक्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।

खेलाडी पछि प्रशिक्षकको भूमिकामा रहेका विष्ट तेक्वान्दो संघमा पनि थिए । तर, नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएसँगै खेलकुदका कर्मचारी पनि रहेका विष्टले संघबाट भने राजीनामा दिएका छन् ।

हेरौं यो भिडियो

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey