अशोक उत्कृष्ट निर्णायक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-३१
  • |
  • 556 पटक हेरिएको

काठमाडौं, असार ३१ गते । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।

पुम्से विधाको सो प्रतियोगितामा अशोक अध्यक्ष रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) बाट ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सबैले पदक हात पार्न सफल भए । प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey