पाैडीमा गाैरिकाकाे अर्काे पदक, १०० मिटर ब्याकस्ट्राेकमा रजत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२१
  • |
  • 239 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा दुई वटा स्वर्ण पदक विजेता खेलाडी गौरीका सिंह एक सय मिटर ब्याकस्ट्रोकमा रजत जित्न सफल भइन ।

सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा भारतकी मन्ना पटेलले स्वर्ण हात पारिन । उनले निर्धारीत दुरी एक मिनेट २ दशमलव तीन छ सेकेण्डमा पुरा गरिन ।

दोस्रो स्थानमा रहेकी गौरीकाले एक मिनेट तीन दशमलव १५ सेकेण्डको समय निकालिन । यस्तै भारतकी रिधिमा बिरेन्द्रकुमार तेस्रो भइन । उनले एक मिनेट ०५ दशमलव सात दुई सेकेण्डमा दुरी पुरा गरिन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey