तेक्वान्दाेमा काजलले दिलाइन अर्काे स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 228 पटक हेरिएको

दक्षिण एसियाली खेलुकद सागको तेक्वान्दो अन्तर्गत कुमुतेमा नेपालले स्वर्णपदक जितेको छ । पहिलो दिन सात वटा स्वर्ण जितेको तेक्वान्दोको कुमुतेमा काजल श्रेष्ठले स्वर्ण जितिन ।

सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको स्पर्धामा काजलले ४६ केजी मुनीको तौलसमुहमा स्वर्ण जितिन । उनले फाइनलमा पाकिस्तानी खेलाडी सेइद जादी भाटोललाई हराइन ।

जसमा काजोलले ५०–१४ स्कोरले जित्दै स्वर्ण हात पारिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey