राष्ट्रिय महिला भलिबल फाइनल: एपीएफ भर्सेस न्यू डायमण्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 419 पटक हेरिएको

फागुन १९, काठमाडाै‌ । एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियाेगिता अन्तर्गत शनिबार सम्पन्न महिला तर्फकाे फाइनलमा एपीएफ क्लब र न्यु डायमण्ड एकेडेमीवीच प्रतिष्पर्धा भएकाे थियाे ।

पहिलाे दुर्इ सेटमा पराजित भएकाे एपीएपले पछिल्लाे ३ सेटमा कमब्याक गर्दै सिजनकाे पाँचाैं उपाधि जित्याे ।

प्रतिष्पर्धात्मक फाइनलकाे हाइलाइट्स हेर्नुहाेस् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey