स्वप्न वाटिका सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२९
  • |
  • 295 पटक हेरिएको
स्वप्न वाटिका तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्वप्न वाटिकाले बाल मन्दिरलाई १८–१० ले पराजित गर्‍यो । सिनियर गल्र्समै विल्सन एकेडेमीले सिद्धार्थ बनस्थलीलाई २०–१२ ले हरायो ।
सिनियर ब्वाइजमा आयोजक भानुभक्तले काठमाडौं भ्यालीमाथि ४२–१६ को सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍याे । भानुभक्तका आशिष बस्नेतले २३ अंक जोडे । सिनियर ब्वाइजमै जेनिथले सेबबाट वाक ओभर पायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey