नेरिक फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२५
  • |
  • 156 पटक हेरिएको

नेरिक एकेडेमी आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।

इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेरिकले स्वप्न वाटिकालाई १९–१० ले पराजित गर्‍यो । नेरिकका भुवन थापाले ७ अंक जोडे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey