स्किब्स समूह विजेता बन्दै सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१३
  • |
  • 207 पटक हेरिएको

नेप्लेज । लगातार तेश्रो जितसंगै स्किब्स तेश्रो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार स्किब्सले न्यु बुद्ध प्रकाशलाई ३५–२० ले पराजित गर्यो । स्किब्सको जितमा देबुना केसीले १३ अंक जोडिन् । गर्ल्समै प्रविणा गुरुङको १२ अंक सहयोगमा एचएचसीएले डाफोडिललाई २९–२६ ले हरायो ।

ब्वाइजको समूह चरणको खेलमा रुपिजले न्यु बुद्ध प्रकाशलाई २५–१५ ले पन्छायो । रुपिजका देभाशिष शाह र आदित्य गुरुङले समान ६–६ स्कोर गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey