विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 48 पटक हेरिएको
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोली सार्वजनिक गरेको हो ।

टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम छन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment