आहा रारामा टिकट विक्रिबाट ३३ लाख भन्दा बढी कमाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२१
  • |
  • 195 पटक हेरिएको

माघ २१, कास्की । शनिबार सम्पन्न आहा रारा गोल्डकपमा आयोजकले टिकट विक्रिबाट साढे ३३ लाख रुपैयाँ संकलन गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा पहिलो दिन देखि फाइनल सम्म ३३ लाख ५० हजार ६८५ रुपैयाँ संकलन गरेको हो । जसमा पहिलो दिन ६१,८८० रुपैयाँ संकलन गर्दा फाइनलको दिन मात्र १४, १८, ०१० रुपैया टिकट विक्रिबाट हात पारेको थियो । पहिलो देखि अन्तिम दिनसम्म कति रुपैया टिकट विक्रिबाट संकलन भएको थियो ।

Pre-quarterfinals:

First day: Rs 61,880
Second day: Rs 49,125
Third day: 94,895
Fourth day: 1,26,180

Quarterfinals:

First day: 2,15,000
Second day: 1,98,600
Third day: 2,36,460
Fourth day: 3,75,500

Semifinals:

First day: 2,51,285
Second day: 3,21,750

Finals:

Rs 14,18,010

प्रतियोगिताको उपाधि विजेताले ७ लाख रुपैयाँ हात पारेको थियो ।

सोर्स- गोलनेपाल डट कम

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey