‘टी–२० विश्वकपमा नयाँ इतिहास कायम गर्छ नेपालले’

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 903 पटक हेरिएको

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमले विश्वकपमा नयाँ इतिहास कायम गर्ने बताए ।

विश्वकप क्रिकेट खेल्न जान लागेको टिमलाई विदाई गर्दै अध्यक्ष चन्दले प्रतियोगितामा ठूलै उलटफेर नगरे पनि उत्कृष्ट नतिजाका साथ इतिहास कायम गर्ने बताए ।

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey