‘टी–२० विश्वकपमा नयाँ इतिहास कायम गर्छ नेपालले’
- नेप्लेज
- |
- २०८१-०१-२२
- |
- 1014 पटक हेरिएको
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमले विश्वकपमा नयाँ इतिहास कायम गर्ने बताए ।
विश्वकप क्रिकेट खेल्न जान लागेको टिमलाई विदाई गर्दै अध्यक्ष चन्दले प्रतियोगितामा ठूलै उलटफेर नगरे पनि उत्कृष्ट नतिजाका साथ इतिहास कायम गर्ने बताए ।