नेपाल वेस्टइन्डिज ए विरुद्ध पहिला बलिङमा [प्लेयिङ ११सहित]

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१५
  • |
  • 416 पटक हेरिएको

काठमाडौं । नेपालले वेस्टइन्डिजविरुद्ध पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुन लागेको पहिलो टी २० मा कप्तान रोहित पौडेलले वेस्टइन्डिज ए विरुद्ध बलिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा अनिल साह र कमल सिंह ऐरीले प्लेयिङ ११ मा स्थान बनाएका छन् । 

वेस्टइन्डिजविरुद्ध नेपालको टिम यस्तो छ । कुशल भुर्तेल, अनिल कुमार साह, रोहित पौडेल (कप्तान) गुलसन झा, दीपेन्द्र सिंह ऐरी, अभिनाश बेहोरा, प्रतिश जिसी, विवकेट कुमार यादव, ललित नारायण राजवंशी, कमलसिंह ऐरी ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey