जुहान फर्नाण्डो क्वीन्ट्राओ भर्सेस ह्यारी केन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१९
  • |
  • 376 पटक हेरिएको

जुहान फर्नाण्डो क्वीन्ट्राओ, कोलम्बिया

जारी विश्वकपमा क्वीन्ट्राओले कोलम्बियाका लागि अहिलेसम्म सर्वश्रेष्ठ प्रदर्शन गरेका छन् । जेम्स साथमा हुन् वा नहुन्, रिभर प्लेट स्टार क्वीन्ट्राओको सृजनशील क्षमता र सटिक पास इंग्लिस डिफेण्डरका लागि खतरनाक हुन सक्छ ।

ह्यारी केन, इंग्ल्याण्ड

समूह चरणमा मात्र दुई खेलमा ५ गोल, ह्यारी केन निःसन्देह इंग्ल्याण्डका प्रमुख खेलाडी हुन् । टोटनह्यामका स्ट्राइकर अहिलेसम्म रुपमा खतरनाक देखिएका छन्, उनी र उनका क्लवमेट डेभिनसन सान्चेसको टकराव आजको खेलमा हेर्नलायक हुनेछ । केनले समूहचरणमा ट्युनिसियाबिरुद्ध २ गोल गरेका थिए भने पानामाविरुद्ध ह्याट्रिक पूरा गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey